मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
Invalid date format १९:४५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

४५ सय मिटरको उचाइमा ब्रह्मकमल टिपेर माला लगाउने जात्रा [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

दार्चुलाको अपि हिमाल गाउँपालिकामा साउने औँसीको दिनबाट सुर्मा भवानी जात्रा औपचारिक रूपमा सुरु हुन्छ। दार्चुलाको अन्तिम गाउँबाट जात्रा सुर्मा सरोवरका लागि प्रस्थान हुन्छ। 

१७ घण्टाको कठिन यात्रापछि राति ‘बिरे ओडार’मा बसेर दोस्रो दिन दिउँसो सरोवर पुगिन्छ। बझाङमा पर्ने सुर्मा सरोवर ४३६० मिटरको उचाइमा पर्छ। यहाँसम्म पुग्न २४.५ किलोमिटर खाली खुट्टा हिँड्नुपर्छ।

यो यात्राका क्रममा ४७०० मिटर उचाइमा कापुचुली हिमालको आधार शिविरबाट हिँड्नुपर्छ। सरोवरबाट फर्किने क्रममा ४५०० मिटरको उचाइमा ब्रह्मकमल फूल टिपेर तीर्थयात्रीहरूले माला लगाउने गर्दछन्।

थप भिडियाेमा हेर्नुस् :