काठमाडौं महानगरपालिकाले कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका अवैध संरचनामा डोजर चलाएको छ। महानगरले स्वीकृति नभएका पक्की पुलमा समेत डोजर र ब्रेकर लगाएर भत्काउने गरेको छ ।
तस्बिरहरू
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।