मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अस्तव्यस्त असन [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ। बाटोमा असरल्ल इँटा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन्।

काठमाडौंमा दिनहुँजसो पानी परिरहेको छ। वर्षाका कारण बाटोमा पानी जमेपछि याे क्षेत्रमा किनमेलका लागि आउने उपभोक्ताहरूले पनि सास्ती व्यहोर्नुपरेको छ। 

थप हेर्नुस् भिडियाेमा :