मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सावित्रा न्युजिल्यान्डको क्लवमा आवद्ध, अष्ट्रेलियाकाे लिग खेल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o९:oo

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी न्युजिल्यान्डको क्लवमा आवद्ध भएकी छिन् ।  बिहीबार  वेलिंगटन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ति जारी गर्दै सावित्रासँग दुई वर्षको सम्झौता गरेको बताएको छ। यो क्लव न्युजिल्याण्डको भएपनि क्लवले अष्ट्रेलियाको लिग खेल्दै आएको छ । 

यसअघि सावित्राले फ्रान्सको  महिला लिग खेलेकी थिइन् । दुई सिजन फ्रान्स खेलेकी सावित्राले त्यसअघि इजरायलमा खेलेकी हुन् । त्यसअघि उनले भारतीय लिग खेलेकी थिइन् ।