मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
२o८२ असार २८ शनिबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिरबाट लडेर एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार १८:११:oo

भिरबाट लडेर तिला गाउँपालिका-६ सुडी गाउँका ३५ वर्षीय जंगबहादुर रावतको मृत्यु भएको  छ । 

उक्त वडाका वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार दाउरा काट्न जंगल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो । अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यकालका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।