१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
रासस काठमाडौं
२o८२ असार २० शुक्रबार १९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १९:१९:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि मन्त्री पौडेल वीर अस्पतालबाट घर फर्किएका अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले जानकारी दिए।

अस्पतालका निर्देशक प्राडा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो। मन्त्री पौडेल थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्केलगत्तै ज्वरो आएपछि यही असार १४ गते अस्पताल भर्ना भएका थिए।