१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किर्ते माइन्युटिङ खडा गरी ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५२:oo

किर्ते माइन्युटिङ खडा गरी ठगी गरेको आरोप त्रियुगा नगरपालिका– १० का वर्ष ३५ का अंगिस श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार स्थानीय महिला जनजागृति बचत  तथा ऋण सहकारी संस्थाका केही पदाधिकारीले संस्थाका पूर्वपदाधिकारीहरूको नाममा किर्ते माइन्युटिङ खडा गरी रकम हिनामिना गरेको आरोपमा श्रेष्ठ पक्राउ परेका हुन् ।

पक्राउ परेका श्रेष्ठ युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उदयपुर जिल्ला प्रतिनिधिसमेत हुन् । श्रेष्ठलाई जिल्ला अदालतबाट किर्ते गरी ठगी गरेकोसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।