१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १३ शुक्रबार १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईको नतिजा आज प्रकाशन गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १४:२९:oo

राष्ट्रिय परीक्षा बोर्डले आज साँझ एसइईको नतिजा प्रकाशन गर्ने भएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले केहीबेरमा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए।

‘नतिजा आज सार्वजनिक गर्ने तयारी भइसकेको छ, साँझसम्म नतिजा प्रकाशन हुन्छ,’ उनले भने।