१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जन्मदिनको पार्टीमा साथीको हत्या, चारजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

जन्मदिनको अवसरमा भएको पार्टीमा विवाद हुँदा एक युवकको हत्या भएको छ। हत्याको आरोपमा चारजना पक्राउ परेका छन्।

असार ६ को शुक्रबार बेलुका बुढानIलकण्ठ–५, टुसालमा समा बारााके निजगढ ८ स्थायी घर भएका ३२ वर्षीय कृष्ण लामाको कुटपिटबाट हत्या भएको हो। 

हत्यामा संलग्न विकास लामा, सुगन्द लामा, सौगात क्षेत्री र निसान जिम्बा पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार विकास लामाले बहिनीको जन्मदिनको पार्टी रहेको भन्दै डेरामा बोलाएका थिए। त्यहाँ मदिरा सेवनपछि विवाद भएको थियो। त्यही क्रममा कुटपिट हुँदा कृष्णको मृत्यु भएको हो।