Skip This
तस्बिरमा तामाकोशी नदी किनारको मकैखेती
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
२o८२ जेठ ८ बिहीबार १२:२६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा तामाकोशी नदी किनारको मकैखेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १२:२६:oo

मकै नेपालकाे प्रमुख बाली हो । देशको हिमाली, पहाडी, तराई भूमि सबैतिर मकैखेती गरिन्छ । यसको उत्पादन पनि राम्रै छ । यो सिजनमा नेपालका अधिकांश क्षेत्रमा मकैले फल दिने वेला भइसकेको छ । गराहरूमा मकैका बोट अग्ला भइसकेका छन् । रामेछापको तामाकोशी नदी किनारमा अहिले मकैका बोटले पूरै फाँट ढाकेको छ। रामेछाप पुग्दा हामीले जे देख्यौँ :