मधेश प्रदेश समाचार
मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्रीलाई ज्ञापनपत्र
मधेश प्रदेश सरकारको ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रमका संयोजक विकासकुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजना…
कांग्रेस मधेश प्रदेश विभागीय प्रमुखलाई अभिमुखीकरण
कांग्रेस मधेश प्रदेशका पदाधिकारी, विभागीय प्रमुख तथा सचिवहरूको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा भएको कार्यक्र…
मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार हटाउने निर्णय कार्यान्वयनमा रोक
सर्वोच्च अदालतले मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको ए…
राष्ट्रिय अपांग लोकतान्त्रिक संघ मधेश प्रदेशको प्रथम अधिवेशन सुरु
कांग्रेसको भातृ संस्था राष्ट्रिय अपांग लोकतान्त्रिक संघ मधेश प्रदेशको प्रथम अधिवेशन महोत्तरीको बर्दीवासमा सुरु भएको छ । अधिवेशनको उद्घाटन कांग्रेस मधेश प्रदे…
चार स्थानीय तहमा सहरी जलाधार कार्यक्रम सञ्चालन गर्दै मधेश सरकार
मधेश प्रदेशका धेरै जिल्लाले कुनै वेला सुक्खाको मार र कुनै वेला डुबानको अवस्था सामना गर्दै आएका छन्। पछिल्ला वर्षयता गर्मी याममा हातेकल, इनार तथा पोखरीहरू सुके…
शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्न संविधान संशोधन जरुरी छ ; उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गरिनुपर्ने बताएका छन्। १८औँ बलिदानी दिवसको अवसरमा सिर…
मधेश प्रदेश सरकारले मनायो बलिदानी दिवस
मधेश प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएको छ। दिवसका अवसरमा प्रदेश सरकारले मधेश आन्दोलनका सहिद परिवारलाई दिउँसो सम्मान कार्यक्रम र…
सप्तरीको विभिन्न सीमानाकाबाट भइरहेको तस्करीबारे प्रदेश सभाकाे ध्यानाकर्षण
सप्तरीको विभिन्न सीमानाकाबाट हुने तस्करीको विषय मधेश प्रदेश सभाको बैठकमा उठेको छ। सप्तरी (३) (२) बाट निर्वाचित निर्वाचित प्रदेश सभा सदस्य शम्भु साहले बिहीबार स…
पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई कांग्रेसद्वारा सम्मान
नेपाल पत्रकार महासंघमा हालै निर्वाचित पत्रकारहरूको सम्मानमा कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभागले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । कांग्र…
प्रदेश सभा बैठक बोलाउन जसपाको माग
मधेश प्रदेशका प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सभाको बैठक बोलाउन सरकारलाई आग्रह गरेको छ । जसपाले लामो समयदेखि बैठक नबोलाएर प्र…
विदेशमा अलपत्र परेका श्रमिकको लागि उद्धार केन्द्र स्थापना गर्दै छौँ : मन्त्री राय
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा अलपत्र परेका श्रमिकको उद्धार तथा राहतका लागि उद्धार केन्द्र स्थाप…
मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
बाराको महागढीमाई नगरपालिका– १, बरियारपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय …
हुण्डी कारोबारको आरोपमा मधेशबाट चार महिनामा १४ जना पक्राउ
मधेश प्रदेशमा चालू आर्थिक वर्ष ०८१/८२ को चार महिनामा अवैध हुण्डी कारोबार गरेको आरोपमा १४ जना पक्राउ परेका छन्। आठ जिल्ला रहेको मधेश प्रदेशमा चालू आ…