कुन समयमा हुनेछन् विश्वकप फुटबलका खेल ? (हेर्नुस् नेपाली तालिका)

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदान हुने दिन आगामी ४ मंसिरबाट कतार विश्वकप २०२२ सुरु हुँदै छ । उद्घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ ।

समूह ‘ए’मा रहेका कतार र इक्वेडरबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । ३२ टोली सहभागी कतार विश्वकपका अधिकांश खेल ९ः४५ बजे हुनेछन् । 

एक महिनासम्म चल्ने विश्वकपका खेलहरू नेपाली दर्शकले कहिले हेर्न सक्नेछन् भन्ने जिज्ञासा मेटाउन हामीले तालिका प्रकाशन गरेका छौँ । 
यस्तो छ, नेपाली समयअनुसारको खेलतालिका

सुझावित समाचार