उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न (फोटोफिचर)

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

आज उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिँदै छ । चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । काठमाडौंको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खुलगायतका स्थानमा व्रतालुहरूले निर्माण गरिएको छठ घाटमा आइतबार जागा भई सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । गौरीघाटका केही दृश्य :


 

See More On

सुझावित समाचार