चितवन– २ मा स्वतन्त्र उम्मेदवार देविका कुँवरको उम्मेदवारी दर्ता

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर २ मा देविका कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। सामाजिक अभियन्ताको रूपमा सरसफाइको क्षेत्रमा कार्यरत उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चुनाव लड्ने तयारी गर्दै छन् भने सूर्य चिह्नबाट एमालेका कृष्णभक्त पोखरेल र रूख चिह्नबाट सत्तागठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उठ्दै छन्।

सुझावित समाचार