सरिता गिरीले सिराहा– १ बाट गरिन् स्वतन्त्र उम्मेदवारी दर्ता

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)ले सांसद पदबाट हटाएपछि नेतृ सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

सदभावना पार्टी हुँदै जसपासँग एकीकरण गरेपछि ०७४ मा समानुपातिक सांसद बनेकी थिइन्।  संसदमा गरेको भाषण पटकपटक विवादित भएपछि उनी पार्टीको कारबाहीमा परेकी थिइन्।

सुझावित समाचार