असनचाेक क्षेत्रका अवैधानिक पसल हटाउँदै महानगर (फोटोफिचर)

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

अवैधानिक संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाका प्रतिनिधि आज असन क्षेत्र पुगेका छन्। असन, इन्द्रचोकमा राखिएका पसलहरू महानगरले हटाइरहेको छ।

यस क्षेत्रमा हिँड्ने बाटोमै राखेर माटाे तथा क्रिस्टलका सामग्रीहरू, कपडा, खेलौनालगायत विभिन्नखाले पसलहरू सञ्चालित छन्। महानगर प्रहरीले यस्ता अवैधानिक रूपमा राखिएका सबै पसल हटाइरहेकाे छ।

तस्बिरहरू :

सुझावित समाचार