पहिलो एकदिवसीय खेलमा केन्याविरुद्ध नेपालको जित

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हासिल गरेको छ।  शुक्रबार भएको खेलमा नेपालले केन्यालाई सात विकेटले हराएको हो।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको दुई सय १९ रनको लक्ष्यमा नेपालले ४७ ओभर दुई बलमा तीन विकेट गुमाएर पूरा गरेको हो।

सुझावित समाचार