तस्बिरमा बालेनको अनुगमन

बिहिबार, ९ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आज बेलुकीसम्म अवैध संरचना हटाउन निर्देशन दिएका छन्। बिहीबार बानेश्वर र शंखमूल क्षेत्र अनुगमनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्।

बानेश्वरको अल्फाबिटा कम्प्लेक्सलाई बेसमेन्टमा सञ्चालन गरेको व्यवसायहरू हटाउन भनेपछि वादविवादमा उत्रिएका कम्प्लेक्सका प्रतिनिधिलाई उनले भवनको नक्सा देखाउन चेतावनी दिएका थिए।

तस्बिरहरू :

सुझावित समाचार