फेवा तालमा साइँली डुंगा सलल.... (फोटोफिचर)

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

फेवा तालमा साइँली डुंगा सलल
सम्झनामा तिम्रो तस्बिर झलल

गायक शिव परियारले धेरै वर्षअघि गाएको यो गीत आज पनि उत्तिकै जीवन्त छ ।  माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य हेर्दै तालबाराही मन्दिरको दर्शन गर्न जाने आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । अझ  उदाउँदो  र अस्ताउँदो घामको दृश्यले मनमोहक बनाउँछ । फेवा ताल पुग्दा हामीले जे देख्यौँ :

सुझावित समाचार