साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत श्रीलंकासँगको जारी खेलमा नेपालले अग्रता लिएको छ । कप्तान आशिष घलानले ५८औँ मिनेटमा रिबाउन्डमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा अहिले दोस्रो हाफको खेल चलिरहेको छ । पहिलो हाफमा नेपाल र श्रीलंका दुवैले गोलका केही अवसर गुमाएका थिए ।
श्रीलंकाविरुद्ध नेपालको अग्रता, कप्तान आयुषले हाने गोल
सुदूरपश्चिम लगातार तेस्रोपटक प्लेअफमा
२ हप्ता अघि
कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य
३ हप्ता अघि
सुझावित समाचार
फेवा किङ्स कप : लिग चरणका खेल सकिँदा प्रहरी, गण्डकी, एपिएफ र आयोजक अन्तिम चारमा
कास्की/ पोखरामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ अन्तर्गत लिग चरणका …
पुरुष फुटबलका सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
काठमाडौं । दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रद…
विश्वकप छनोट प्लेअफ : सन्दीपको कप्तानीमा अभिशेषलाई पहिलो अवसर
काठमाडाैं- घरेलु मैदानमा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली १५ सदस्यीय टोली घोषणा भएको छ । श…
१०औँ राष्ट्रिय खेलकुदमा १८ देशका एनआरएनए खेलाडी सहभागी
उद्घाटनअघि नै एनआरएनएले १२ स्वर्ण पदक जितिसकेको छ, कीर्तिमानी २० स्वर्ण जित्ने लक्ष्य विदेशमा बस्ने नेपालीको संस्था …
चन्दननाथ पुग्यो दसौँको ट्रफी र ओलम्पिक टर्च
काठमाडौं/ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च जुम्लाको प्रमुख धार्मिकस्थल चन्दननाथ मन्दिर पुर्‍याइएको छ । …
एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले पेनाल्टी सुटआउटमा आर्मीको दुई प्रहार रोकेपछि एपिएफ पहिलोपटक झापा गोल्डकप उपाधि जित्न सफल …