साउन सुरु भएसँगै हिन्दू धर्मावलम्बी महिला हातमा मेहेन्दी र विभिन्न रंगका चुरा–पोते लगाएर सजिन थालेका छन्। साउन महिनालाई वर्षा र हरियालीको महिनाका रूपमा लिने गरिन्छ। साउन महिना सुरु भएसँगै काठमाडौंको इन्द्रचोक, विशालबजारलगायत देशका मुख्य केन्द्रमा चुरा, पोते र मेहेन्दी लगाउनेहरूको चहलपहल बढ्ने गरेको छ।
तस्बिरहरू :










