राष्ट्रपतिको सवारीले राजधानीकाे ट्राफिक अस्तव्यस्त (फोटोफिचर)

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आज काठमाडौंका मुख्य सडकखण्डहरूमा ट्राफिक जाम भएको छ। बिहान करिब १० बजे कार्यालय समयमा भएको राष्ट्रपतिको सवारीका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको थियो।

राष्ट्रपति भण्डारी सुन्धारामा जगन्नाथ रथयात्रामा सहभागी भएर सभागृहमा आयाेजित नेपाल ल क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा सहभागी भएकी थिइन्।

तस्बिरहरू :

सुझावित समाचार