मूल्यवृद्धिको विरोधमा काठमाडौंमा दाउरा प्रदर्शन (फोटोफिचर)

बिहिबार, ५ फागुन, २०७८
डिजिटल संस्करण

मूल्यवृद्धि खारेजीको माग गर्दै राष्ट्रिय युवा संघको केन्द्रीय युस फोर्स विभागले काठमाडौंमा दाउरा प्रदर्शन गरेको छ ।  मूल्यवृद्धि खारेजी र  भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् । संघले सांकेतिक प्रदर्शनस्वरूप बानेश्वरको सडकमा दाउरा बालेर चिया पकाएको छ ।

सुझावित समाचार