नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला पाँच सय रुपैयाँले घटेर रु. ९१ हजार तोकिएको छ। बुधबार उक्त सुन प्रतितोला रु. ९१ हजार पाँच सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु. ९० हजार पाँच रहेकामा बुधबार प्रतितोला रु. ९१ हजार तोकिएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ। चाँदी बुधबार प्रतितोला रु. एक हजार दुई सय २५ मा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक ती धातुको कारोबार मूल्य तोक्दै आएको छ।
सुनको मूल्य प्रतितोला कति ?
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
३ हप्ता अघि
सुझावित समाचार
तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। करदात…
डिप्रोक्स बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
काठमाडौँ/ स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल…
कालीगण्डकी करिडोर प्रसारणलाइन २१ दिनपछि सञ्चालनमा
काठमाडौं । गत ११ असोजको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी …
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
काठमाडौं । आइतबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुख्य विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ। अघिल्लो दिनको…
उपभोक्तालाई अफरै–अफर
छुट तथा उपहार योजनाले व्यवसाय बढाउनुका साथै उपभोक्तालाई चाडपर्वको अनुभूति र किनमेलको विकल्पसमेत दिएको छ
तातोपानी नाका तीन दिनका लागि खुल्ने
काठमाडौं । दसैँको समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी …