नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा पार्टीको निर्वाचन प्रणालीको विषयमा छलफल हुने जनाइएको छ। बैठक आज बजेलाई बोलाइएको हो।
माओवादी केन्द्रको स्थायी समिति बस्दै
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
४ हप्ता अघि
सुझावित समाचार
गाडीमा नअटाएर छुटेका अवधेश यादवले गुमाए गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ
हेटौँडा-फलफूल व्यापारी अवधेश यादव पनि परिवार चढेकै गाडीमा छठ मनाउन सर्लाहीस्थित घर जाने योजनामा थिए । तर, गाडीमा सिट नपुगे…
भुटानी शरणार्थी प्रकरणका दोषी रायमाझी साढे तीन वर्षपछि रिहा
ज्येष्ठ नागरिकले सजायमा पाउने छुटको लाभ लिएर एक वर्षअगावै कारागारमुक्त
बिहीबार १० बजेसम्मका मुख्य १० खबर
कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै साबिक विजेता लुम्बिनी लायन्स तेस्रो नेपाल प्रिमियर लि…
अवधेश यादव जसले भीमफेदी इभी दुर्घटनामा गुमाए श्रीमती, तीन छोरी र दुई भाइ
मकवानपुर/ छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने तयारीमा रहेका अवधेश यादवले एकै दुर्घटनामा परिवारका ६ जना सदस्य गुमाएका छन्। मक…
भीमफेदी दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भ…
भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
मकवानपुर । भीमफेदी गाउँपालिका– ६ स्थित चिसापानीगढीमा आज बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको…