देशको आर्थिक अवस्थाबारे अर्थमन्त्रीले संसदमा जानकारी गराउने

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

सरकारले देशको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने गरी श्वेतपत्र ल्याउने भएको छ। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आज प्रतिनिधिसभा बैठकमा देशको वर्तमान आर्थिक अवस्थाबारे जनाकारी गराउने भएका हुन्। 

आज १ बजे बस्ने संसद् बैठकमा शर्माले देशको आर्थिक अवस्थाबारे जनकारी गराउनेछन्। 
 

सुझावित समाचार