फ्रान्स सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो (फोटोफिचर)

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

फ्रान्स सरकारले नेपाललाई अनुदानमा दिएको कोभिड– १९ रोकथामको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो ।

 नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले  त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

सुझावित समाचार