टेकु अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाए कोरोनाविरुद्धको पहिलो खोप (फोटोफिचर)

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

कोभिड– १९ विरुद्ध आजदेखि नेपालमा पनि खोप लगाइएको छ । टेकु अस्पतालका कार्यकारी निर्देशक सागर राजभण्डारीले पहिलो खोप लगाएर खोपको शुभारम्भ गरिएको हो ।  देशभरका  स्वास्थ्यकर्मी र  सुरक्षाकर्मीलगायतलाई पहिलो खोपको प्राथमिकता दिइने सरकारको तयार छ ।

भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप सबै प्रदेशमा पुर्‍याइएको छ । खोप अभियानअन्तर्गत टेकु अस्पतालमा देखिएका केही दृश्य :
 

सुझावित समाचार