प्रधानमन्त्रीले विवेक पुऱ्याउनुभएन, बुद्धिमतापूर्वक फिर्ता लिनुपर्छ : पूर्वसभामुख घर्ती

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

पूर्वसभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले संसद् विघटन गर्ने निर्णय बुद्धिमतापूर्वक फिर्ता लिनुपर्ने बताएकी छिन् ।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले भनिन्, ‘उहाँले संविधानविपरीत काम गर्नुभयो, संविधानको उल्लंघन गर्नुभो । यो फिर्ता हुनुपर्छ । बुद्धिमतापूर्वक यसलाई फिर्ता गरेर देशलाई सही ठाउँमा लैजानुपर्छ। उहाँले विवेक प्रयोग गर्न नसके पनि राष्ट्रपतिज्यूले यसलाई रोक्नुपर्छ।’

सुझावित समाचार