बालाचतुर्दशीमा पशुपति (फोटोफिचर)

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना कहरका बीच बालाचतुर्दशीमा पितृका नाममा दीपदान गर्न भक्तजन पशुपति पुगेका छन् । पशुपति आएका भक्तजनलाई बेलुका ९ बजेसम्म दीपदान गर्न दिएको सुरक्षाकर्मीहरूले बताएका छन् । आज दीपदान गरी भोलि बिहानै पितृको सम्झनामा शतबीज छर्ने गरिन्छ । रातभर जाग्राम बस्न भने नदिइने पशुपतिमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन् । 
हेरौँ फोटोफिचर

सुझावित समाचार