६ महिनापछि स्टेरिङ घुमाउने तयारी : यात्रुलाई सेवा दिने तयारीमा काठमाडौंको नयाँ बसपार्क (फोटोफिचर)

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा अनुमति दिएसँगै व्यवसायीहरूले बस सञ्चालनको तयारी थालेका छन् । 
काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा रोकेर राखिएका बसकाे मजदुरले सफाइ थालेका छन् । त्यसैगरी बसपार्कको सफाइ पनि गरिएको छ । 
टिकट काउन्टरहरूलाई सुरक्षित बनाउने काम भइरहेको छ ।

सुझावित समाचार