एमाले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनीत

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं/ नेकपा (एमाले) ले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनीत गरेको छ। मनोनीत हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङवा, टंक आङ्ग्बुहाङ, नवीन रोकामगर र डबल पाण्डे रहेका छन्।

पार्टीको केन्द्रीय कमिटीमा गरिएको मनोनयनसँगै उनीहरू केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनेछन्।

सुझावित समाचार