कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय बेलुकी ६ बजेसम्म

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ताको समय दुई घण्टा थपिएको छ।

उम्मेदवारहरुको मनोनयन पत्र दर्ताको समय मंगलबार बेलुकी ६ बजेसम्मलाई थप गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि मनोनयन दर्ताको समय मंगलबार अपराह्न ४ बजेसम्मलाई तोकिएको थियो।

सुझावित समाचार