पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर पक्राउ

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। शनिबार बेलुका प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जबरालाई पक्राउ गरेको हो । स्रोतका अनुसार उनीविरुद्ध गम्भीर किसिमको उजुरी छैन। सार्वजनिक शान्ति भड्काउने किसिमका गतिविधिमा संलग्न भएको सूचनाका आधारमा सरकारकै निर्देशनमा उनलाई पक्राउ गरिएको हो। 

सुझावित समाचार