प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगन्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ५२२ जनाले रक्तदान गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले सबै रक्तदातालाई धन्यवाद दिए । 

सुझावित समाचार