शुक्रबार तोलामा पाँच हजार ६ सयले बढ्यो सुन

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

शुक्रबार सुनको  मूल्य  तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बढेको मूल्यसँगै  दुई लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

बिहीबार तोलामा पाँच हजार पाँच सय रुपैयाँ घटेको थियो। शुक्रबार चाँदी तोलामा १७५ रुपैयाँ बढेको छ। 

See More On

सुझावित समाचार