बाबुराम भट्टराई पुगे थापाथलीमा भत्काइएको सुकुमवासी क्षेत्र (फोटोफिचर)

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

सुकुमवासीहरूको ताजा अवस्था बुझ्नका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई थापाथलीस्थित भत्काइएको सुकुमवासी क्षेत्र पुगेका छन्। त्यस्तै, उनले भत्काइएका सुकुमवासी क्षेत्रहरू, विभिन्न होल्डिङ सेन्टरहरू तथा आफ्नै  पालामा सुकुमवासीहरूलाई राख्न निर्माण गरिएको इचंगुनारायणस्थित भवनको पनि आजै अवलोकन गर्ने जनाइएको छ । 

सुझावित समाचार