अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणपछिको घोषणाअनुसार नेपालको वर्तमान आर्थिक स्थितिपत्र ल्याएका छन्। अर्थ मन्त्रालयले सोमबार नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको हो।
स्थिति पत्रमा विशेष गरी पश्चिम एसियाको द्वन्द्वले नेपालको रेमिट्यान्स र आपूर्ति शृंखलामा पारेको प्रभावको विश्लेषण गरिएको छ। साथै, नेपाल वित्तीय कारबाही कार्यदलको ग्रे लिस्टमा परेको र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेका चुनौतीहरूको चर्चा गरिएको छ।
हेर्नुस् पूर्णपाठ :