रवि लामिछानेले चितवनमा सुरु गरेको ब्लु बस अब सातै प्रदेशमा, सय दिनभित्र २५ वटा बस सञ्चालन हुने

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

सरकारले महिलाहरूका लागि सातै प्रदेशमा ब्लु बस सञ्चालन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक सय दिनभित्र २५ वटा बस सञ्चालन गर्ने निर्णय गरेको हो। 

सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षाका लागि रास्वपाका सभापति रवि लामिछानेले चितवनबाट यस्तो सेवा सञ्चालन गरेका थिए। जुन अब देशैभरि सञ्चालन हुने भएको छ। 

सुझावित समाचार