तीनकुनेमा क्रिकेट समर्थकको क्रेज (फोटोफिचर)

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

टी–२० विश्वकपअन्तर्गत आज नेपाल र इंग्ल्यान्ड भारतको मुम्बईमा खेलिरहेका छन्। त्यससँगै निर्वाचन आयोगको सहमतिमा काठमाडौंभित्रका विभिन्न सार्वजनिक स्थानमा पनि नि:शुल्क प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ।

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा टुँडिखेल, तीनकुने चौर, नन्दीकेशर बगैँचा, सिफल चौर, जुद्ध शालिकअगाडि, मखन चोक र हाँडीगाउँ डबलीमा खेल प्रसारण गरिएको छ । 

See More On

सुझावित समाचार