३१ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची, ठुला दलहरू मध्यरातिसम्म छलफलमै

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सोमबार मध्यरात हुनलाग्दासमेत मुख्य दलहरूले निर्णय गर्न सकेका छैनन्। कांग्रेस, एमाले, नेकपा, रास्वपालगायत दलहरूले अझै निर्णय गरेर सूची बुझाउन सकेका छैनन्। बन्दसूची बुझाउने आज अन्तिम दिन हो। 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूची बुझाउन ५७ वटा दलले धरौटी बुझाएर निस्सा लिएका छन्। तयसमध्ये ३१ वटा दलले मात्र बन्दसूची बुझाएकाले उनले बताए। 

पार्टीले निर्णय गर्न नसकेपछि बन्दसूची बुझाउन गएका दलका नेताहरू निर्वाचन आयोगमा प्रतीक्षामा छन्। 

यी हुन् बन्दसूची बुझाउने ३१ दल: 

सुझावित समाचार