बालेनसँग वार्ताका लागि पुगे बाबुराम

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बालेन्द्र शाह (बालेन)सँग वार्ताका लागि ललितपुरको ज्वागल पुगेका छन्। वार्ताका लागि भट्टराई काठमाडौं महानगरका मेयर बालेनका सहयोगी कुमार बेनको घरमा पुगेका हुन्।

वैकल्पिक शक्ति निर्माणमा लागेका बालेन बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त छन्। उनले यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए।

सुझावित समाचार