बेँसीसहर–चामे सडक अवरुद्ध

बुधबार, ४ असार, २०८२
डिजिटल संस्करण

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङकाे मर्स्याङ्दी गाउँपालिका– ४, बुङ झरनानजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार गएरातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ । 
 

सुझावित समाचार