अस्तव्यस्त तीनकुने-माइतिघर क्षेत्रकाे फुटपाथ [फाेटाेफिचर]

बुधबार, २४ बैशाख, २०८२
डिजिटल संस्करण

तीनकुनेदेखि माइतिघरसम्म सधैँ व्यस्त रहने फुटपाथ अस्तव्यस्त छ। कतै खाल्टा परेकाे त कतै तार र पाइपले गर्दा फराकिलो यहाँको फुटपाथमा अहिले एकतर्फी हिँड्न पनि गाह्रो हुने अवस्था छ। समयमै काम नसकिँदा र निर्माण सामग्री बाटोमै थुपारेर राख्दा पैदलयात्रीलाई झनै सकस छ।

हेर्नुस् तस्बिरहरू :

See More On

सुझावित समाचार