गृह मन्त्रालयको नयाँ भवन सिंहदरबारकै आधुनिक [भिडियाे]

बिहिबार, ४ बैशाख, २०८२
डिजिटल संस्करण

सिंहदरबारभित्र गृह मन्त्रालय रहेको भवननजिकै अर्को नयाँ आकर्षक भवन तयार भएको छ। बाहिरबाट हेर्दा नै उक्त भवन सिंहदरबारकै भवनहरूमा फरक देखिन्छ। अगाडिको भागमा सिसा राखिएको भवनको भित्र कोठाका डिजाइनदेखि शौचालयलगायत संरचना पनि आधुनिक छन्। यो गृह मन्त्रालयकै नयाँ भवन हो, जहाँ चालू आर्थिक वर्षभित्रै मन्त्रालय सर्दै छ।

थप हेर्नुस् भिडियाे रिपाेर्टमा :

सुझावित समाचार