कुलमान घिसिङको बर्खास्तीमा विरोध प्रदर्शन (फोटोफिचर)

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

विद्युत् प्राधिकरणका कार्यकारी  निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काको पुत्ला दहन गरेका छन् । प्रदर्शनकारीलाई प्रहरीले धरपकडसमेत गरेको छ । 

सुझावित समाचार