संघीय राजधानीका पोखरी तथा नदीघाटलाई छठपर्वका लागि विशेष सजावट तथा सिँगार गर्न थालिएको छ। तराई–मधेशकाे प्रमुख पर्व मानिने छठ पछिल्लो समय काठमाडौंलगायत पहाडी जिल्लाहरूमा पनि धुमधामका साथ मनाउन थालिएको छ।
प्रायजसो आफ्नो घरदैलोनजिकै रहेका पोखरी तथा घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा छ। सोहीअनुसार छठका लागि काठमाडौंका पोखरी तथा घाटलाई सरसफाइ तथा सजाउने काम चलिरहेको छ।
हेर्नुस् तस्बिरहरू :
2024-11-04-06-50-48.jpeg)
2024-11-04-06-50-42.jpeg)
2024-11-04-06-50-37.jpeg)
2024-11-04-06-50-31.jpeg)
2024-11-04-06-50-16.jpeg)
2024-11-04-06-50-08.jpeg)
2024-11-04-06-50-03.jpeg)
2024-11-04-06-49-57.jpeg)
2024-11-04-06-49-50.jpeg)