नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा एकजना पुरुषको शव फेला परेको छ। 

इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार आज बिहान ब्यारेज पुल गण्डक नदीको २४ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको शव फेला परेको हो । शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार