रिलायन्स फाइनान्स र हाई ग्राउन्डबिच सम्झौता

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

 रिलायन्स फाइनान्स र हाई ग्राउन्ड एड्भेन्चर नेपाल प्रालिबिच छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार फाइनान्सका ग्राहकले हाई ग्राउन्डमा जिप फ्लायर, बन्जी, स्काई स्क्रिमर आदि सेवामा १५ प्रतिशत छुट पाउनेछन् । फाइनान्सले देशभरका २१ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

सुझावित समाचार