होन्डाको ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ योजना

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

होन्डा कारले ‘होन्डा कार’को खरिदमा पाँच लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट पाउनेछन् । त्यस्तै, दुई वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्री र पाँच वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि फ्रीमा पाउन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीले गाडी खरिदलाई सहज बनाउन ग्राहकलाई इजी फाइनान्स पनि दिएको छ । कम्पनीले आकर्षक ब्याजदरका साथ २० प्रतिशतसम्मको डाउन पेमेन्टमा गाडी दिइरहेको जनाएको छ ।

 त्यस्तै, यस योजनाअन्तर्गत स्पट एक्सचेन्ज र फ्री एक्सेसरिजको पनि सुविधा ग्राहकले पाउनेछन् । कम्पनीले दुई वर्ष या एक लाख किमिसम्मको वारेन्टी पनि दिनेछ । यो सीमित अवधिका लागि लागू हुने कम्पनीको भनाइ छ । 
 

See More On

सुझावित समाचार